You are viewing the translated version of (नियम १५ सँग सम्बन्धित).
लागू तथा विषालु औषधिहरूको अभिलेख क. लागू तथा विषालु औषधिको थोक बिक्री–वितरण गरेपछि थोक बिक्रेताले देहाय बमोजिम
उल्लेख गरी अभिलेख राख्नु पर्नेछः–
१. औषधिको नामः–
२. औषधि उत्पादन गर्ने व्यक्ति वा संस्थाको नामः–
३. औषधि उत्पादन भएको मितिः–
४. औषधिको व्याच नं.ः–
५. औषधिको म्याद नाघ्ने मितिः–
६. औषधि प्राप्त भएको मिति र परिमाणः–
७. औषधि कुन व्यक्तिबाट प्राप्त गरेको हो सो व्यक्तिको नाम, थर र ठेगानाः–
८. खुद्रा विक्रेतालाई विक्री गरेको त्यस्तो औषधिको किसिम र परिमाणः–
९. औषधिको खुद्रा बिक्रेताकोः–
(क) नाम, थर र ठेगानाः– (ख) सही भएको मितिः–
१०. आफूसँग बाँकी रहेको त्यस्तो औषधिको परिमाणः–
माथि लेखिएका कुराहरू ठीक साँचो हो भनी सही गर्नेः–
……………………………
(थोक विक्रेताको नाम र थर)
मितिः–
ख. लागू तथा विषालु औषधिको खुद्रा विक्री–वितरण गरेपछि खुद्रा विक्रेताले देहाय बमोजिम उल्लेख गरी अभिलेख राख्नु पर्नेछ ः–
१. औषधिको नामः–
२. औषधिको उत्पादन गर्ने व्यक्ति वा संस्थाको नामः–
३. औषधि उत्पादन भएको मितिः–
४. औषधिको म्याद नाघ्ने मितिः–
५. औषधि प्राप्त भएको मिति र परिमाणः–
६. औषधि कुन व्यक्तिबाट प्राप्त गरेको हो सो व्यक्तिको नाम, थर र ठेगानाः–
७. सेवनको लागि त्यस्तो औषधि खरिद गर्ने व्यक्तिको,–
(क) नाम, थर र ठेगानाः–
(ख) सही भएको मितिः–
८. सेवनको लागि त्यस्तो व्यक्तिलाई त्यस्तो औषधि विक्री–वितरण गरिएको परिमाणः–
माथि लेखिएका कुराहरू ठीक साँचो हो भनी सही गर्नेः–
(खुद्रा विक्रेताको नाम र थर)
मितिः–